भाषाभाषी चलचित्रमा योगदान दिनेलाई सम्मान

काठमाडौं । नेपाल चलचित्र विकास बोर्ड मातृभाषी समितिले नेपाली कलाकर्मीलाई बेलायतमा सम्मान गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ, जनजाति महिला महासङ्घ र जनजाति पत्रकार महासङ्घ बेलायतको सहआयोजना तथा १३ जातीय उत्थान संस्थाको सहयोगमा आयोजित आदिवासी जनजाति चलचित्र सम्मान तथा बजार प्रबद्र्धन समारोह (प्रवास विशेष) मा निर्देशक बलिराज जवेगु र मनीष श्रेष्ठ,कलाकार विमोचना लिम्बू, शशि … Continue reading भाषाभाषी चलचित्रमा योगदान दिनेलाई सम्मान